प्रधानमन्त्रीकाे आह्वान

नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएकाे भन्दै सजग हुन प्रधानमन्त्रीकाे आह्वान

'बुद्ध जयन्ती मनाउन सक्ने अवस्था छैन, साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न गराै'

नयाँ मिडिया ७ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको बताएका छन् । महामारीले भयावह रुप लिन सक्ने भन्दै उनले सबैलाई सजग हुन पनि आह्वान गरेका छन् । ‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन्,’ प्रधानमन्त्री ओलीले बिहीबार एक......