प्रधानमन्त्रीकाे घोषणा

काेराेना महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्रीकाे घोषणा

नयाँ वर्ष २०७७ को शुभकामना दिदै यस्ताे घाषणा

नयाँ मिडिया ८ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय प्रधानमन्त्रीले गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी समाप्त नहुन्जेलसम्म पारिश्रमिक नलिने निर्णय गरेको जानकारी दिएका हुन् । आवश्यक पर्दा हुनेको गाँस......