NayaMedia

Advertisment

SKIP THIS

प्रधानमन्त्रीकाे सम्बोधन

अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनका कारण संसद विघटन- प्रधानमन्त्री

नयाँ मिडिया ३ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका छन् । पार्टीभित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर आफूले प्रयास गरेको भए पनि सफल नभएको उनले सुनाए । आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरुदेखि......