प्रविधी

धेरै चलाउदा स्मार्टफोन तात्ने समस्याकाे समाधान, वैज्ञानिकले बनाए पशिना आउने माेवाइल

चीनका वैज्ञानिकहरूद्वारा भयाे नयाँ प्रविधिको विकास

नयाँ मिडिया १० महिना अगाडि

लगातार लामो समयसम्म चलाइरहँदा स्मार्टफोन तात्नु सामान्य हो । कहिलेकाहीँ स्मार्टफोन निकै तातेपछि केहीबेर त्यसलाई आराम दिनै पर्दछ । प्रयोग गरिरहनुपर्ने स्मार्टफोन तातेर प्रयोगकर्तालाई दिक्क पार्ने यो समस्याको वैज्ञानिकहरूले गज्जबको समाधान निकालेका छन् । हो, वैज्ञानिकहरूले स्मार्टफोनमा पसिना आउने प्रविधिको विकास गरेका छन् । जब स्मार्टफोन तात्नेछ, त्यसबाट पसिना निस्कनेछ । उक्त पसिनाले स्मार्टफोनको तापक्रम......