प्रवेशमा रोक
धनगढीको गौरिफन्टा नाकामा तनाव, प्रहरीमाथि ढुंगा प्रहारसरकारविरुद्ध नाराबाजी
नयाँ मिडिया १० महिना अगाडि
काठमाडौं । कोरोना भाइरसको त्रासपछि भारतबाट नेपाल फर्किएका नेपाली नागरिकलाई प्रहरीले सीमानाकाबाट प्रदेश नदिएपछि धनगढीको गौरीफन्टा नाकामा तनाव भएको छ । करिब ६०० को संख्यामा सीमा नाकामा आइपुगेका नेपालीलाई सरकारले सीमानाका बन्द भइसकेको भन्दै प्रवेश नदिएपछि तनाव भएको हो । भारतका विभिन्न ठाउँबाट काम गरेर सोमबार सीमामा आइपुगेका उनीहरुले मंगलबार बिहानसम्म पनि प्रवेश अनुमति......