रिपोर्ट माग्दा प्रहरीको लाठी

भेडाबाख्राजस्तो भएर कहिलेसम्म बसिरहनुपर्ने ?

नयाँ मिडिया ६ महिना अगाडि

‘क्वारेन्टाइनमा बसेको एक महिना पुग्न लागिसक्यो, रोगको कुनै लक्षण देखिएको छैन, रिपोर्ट पनि आउँदैन, घरका मान्छेले चिन्ता मानिरहेका छन्,’ दिनेशले भने, ‘हाम्रो पीडा कसले सुन्ने ? भेडाबाख्राजस्तो भएर कहिलेसम्म बसिरहनुपर्ने ?यस्तै पीडा सहन नसकेकै कारण जिल्लाका विभिन्न क्वारेन्टाइन र आइसोलेसनमा बसेका संक्रमित र शंकास्पद व्यक्तिहरु ‘विद्रोह’ गर्ने अवस्थामा पुगेका छन् । शनिबार क्वारेन्टाइनबाट जबरजस्ती......