१५ किलो नक्कली सुन प्रकरण
चाँदीमा सुनको जलप लगाउन ५२ लाख खर्च, प्रहरीले भगाए तस्करसुरक्षाकर्मीमाथि कडा कारबाही गर्छौं
नयाँ मिडिया ९ महिना अगाडि
१५ किलो नक्कली सुन बरामद प्रकरणमा प्रहरीकै मिलेमतो देखिएको छ। दुई जवानसहित केही अभियुक्त पक्राउ परेका छन्। काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले घटनामा संलग्न अधिकांश अभियुक्तलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिएका छन्। ‘ठगी गरेर कराडौं हत्याउने उक्त गिरोहको योजना असफल भयो’, उनले भने, ‘प्रारम्भिक रूपमा अपरेसनमा लापरबाही गर्ने सुरक्षाकर्मीमाथि कडा कारबाही गर्छौं।’ प्रहरीले भारतीय नागरिकहरू......