NayaMedia

Advertisment

SKIP THIS

प्रहरी नियन्त्रणमा

सरकारी निर्णय अवज्ञा गरी विद्यालय खाेल्ने ११ निजी विद्यालय सञ्चालक प्रहरी नियन्त्रणमा

नयाँ मिडिया ३ हप्ता अगाडि

सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ । कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएको थियो । तर यो निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी......