फाेटाे फिचर

‘गोल्डेन ग्लोब २०२०’ अवार्डमा आकर्षक प्रियंका चोपडा (फाेटाे फिचर)

निकसँग प्रि–गोल्डन ग्लोब पार्टीमा पनि प्रियंकाकाे उपस्थिती

नयाँ मिडिया ९ महिना अगाडि

हलिउडको सबैभन्दा ठूलो अवार्ड शोमध्ये एक ‘गोल्डेन ग्लोब २०२०’ अवार्डमा प्रियंका चोपडा पनि देखिएकी छिन् । प्रियंका गुलाबी रङको अफ शोल्डर गाउनमा पनि निकै आकर्षक देखिएकी थिइन् । क्यालिफोर्नियाको बेवर्ली हिल्टन होटलमा आयोजित ‘गोल्डेन ग्लोबल’ अवार्डको ७७ औं एडिशनमा सबै सेलिब्रिटी आफ्नो स्टाइलिश अवतारमा देखिए । प्रियंकाले यो गुलाबी पहिरनमा हिराको हार लगाएकी थिइन् । प्रियंका......