हार्दिक श्रद्धाञ्जली

वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन

नयाँ मिडिया १ महिना अगाडि

वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए । ‘मलाई भाउजूले नै फोन गर्नुभएको......