स्पस्टीकरण

मैले बाँडेको अक्सिजन र औषधि विदेशी अनुदानको होइन : वनमन्त्री आले

'सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार नगरिदिऔँ'

रासस ३ हप्ता अगाडि

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिन्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको बताएका छन्। सेती प्रादेशिक अस्पताल कैलालीमा मंगलबार अक्सिजन सिलिन्डर वितरण कार्यक्रममा मन्त्री आलेले विदेशीले दिएको नभई आफ्नै खर्चमा किनेको बताएका हुन्। उनले भने, ‘अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका बेलामा......