प्रेम र रोमान्स

बलिउडकर्मीका गाेप्य तथा चाखपुर्ण प्रेम र रोमान्स

नयाँ मिडिया ४ महिना अगाडि

बलिउडकर्मीको जीवन यसैपनि चमक–दमकपूर्ण हुन्छ । उनीहरुको प्रेम–रोमान्सको कुरा चाखलाग्दो नहुने कुरै भएन । अधिकांश बलिउडकर्मीको प्रेम–रोमान्सले बि-टाउनमा कम्पन ल्याएकै हो । जस्तो अहिले आलिया भट्ट र रणवीर कपूर । रणवीर फिल्मको कारण जति चर्चामा आउने गर्छन्, प्रेम जीवनको कारण पनि उत्तिनै । कहिले क्याटरिना कैफसँग समुन्द्री किनारमा मस्ती गरेको त कहिले दीपिका पादुकोणसँगको......