प्रदेश- १

बुद्धशान्ति गाउँपालिकामा प्रेस क्लबले बुझायाे ध्यानाकर्षण पत्र

नयाँ मिडिया ५ महिना अगाडि

क्रियाशिल पत्रकारहरुको संगठन बुद्धशान्ति प्रेस क्लबले आज बुद्धशान्ति गाउँपालिकामा ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । सञ्चारकर्मी तथा सञ्चार संस्थाका विषयमा गाउँपालिका गम्भीर नभएकाे, महत्त्वपूर्ण विषय र कार्यक्रममा सञ्चारकर्मी लाई वेवास्ता गरिएको भन्दै जनताका लागि सहज सूचनाकाे पहुच मिलाउन माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको हो । बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष अनिल वाग्लेको नेतृत्वमा गएकाे......