NayaMedia

Advertisment

SKIP THIS

प्रेस वक्तव्य

राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष पद समेत विगतमा अस्वीकार गरेको व्यक्ति हुँ- अमिक शेरचन

'प्रदेश प्रमुख पनि अनिच्छाको पद हाे, पदमुक्त हुन पाउँदा खुसी छु'

नयाँ मिडिया १ महिना अगाडि

गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका माओवादी नेता अमिक शेरचनले राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष पद विगतमा अस्वीकार गरेको बताएका छन् । प्रदेश प्रमुख पनि अनिच्छाको पद भएको भन्दै उनले पदमुक्त हुन पाउँदा खुसी लागेको बताए । प्रदेश प्रमुखको निवासमा मंगलबार विहान पत्रकार सम्मेलन गर्दै उनले आफू पदको लोभी नभएको प्रष्टीकरण दिए । ‘सन्त नेता......