अवस्था गम्भिर
नयाँ मिडिया ११ महिना अगाडि
काठमाडौं । ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या प्रयास गरिएको छ । सोमबार बिहान सानेपास्थित निवासमै मुनाको हत्या प्रयास भएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए । अवस्था गम्भिर छ । हामी अस्पताल लाँदैछौं ।’ घरमा कामदार विशेष चौधरीले पनि आत्महत्या गरेका छन् । अहिले अपराध स्थलमा फरेन्सिक विज्ञको......