भारतबाट फर्किएका बैतडी एक जनाको कोरोना बाट मृत्यु

नयाँ मिडिया २ महिना अगाडि

बैतडीमा मृत्यु भएका एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बैतडीको पुर्चौडी नगरपालिका ३ का ३१ वर्षीय पुरुषको मृत्यु भएकोमा उनमा कोरोना पोजेटिभ देखिएको हो । भारतको बैङ्लोरबाट घर फर्किएका उनी शुक्रबार पुर्चौडी नगरपालिका १ मा मृत भेटिएका थिए । मृत्युपछि डडेल्धुरा अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय......