NayaMedia

Advertisment

SKIP THIS

सिमानामा गाेलि चल्याे

भारतीय नागरिक द्वारा सिमानामा प्रहरीकाे हतियार खोस्ने प्रयास, नेपाल प्रहरीले खाेल्याे फायर

नयाँ मिडिया १२ महिना अगाडि

भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको थियो । सो समूहले हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ......