फाेटाे माेह

राहत वितरण- काेराेनाले राम्राे संग फाेटाे खिच्न पनि दिएन

नयाँ मिडिया ६ महिना अगाडि

देशव्यापी लकडाउन संगै राहत बाड्ने क्रम पनि चलिरहेकाे छ । राहत वितरण गर्नु राम्राे हाे तर राहत वितरणका नाममा आफुलाई समासेवी देखाउन खाेज्दा भने समस्या भएकाे छ। यति खेर झन डर पनि छ राहत वितरण गर्न, नजिक जान पनि नमिल्ने, दुरी कायम गर्नु पर्ने सजिलै भनेकाे ठाउँ सम्म जान समस्या । त्यसरी राहत बाड्न......