फिल्म ‘मास्टर’

साउथ सुपरस्टार दुई विजय द्वारा अभिनित फिल्म ‘मास्टर’ले एक हप्तामा कमायाे एक करोड ५० लाख

नयाँ मिडिया ५ महिना अगाडि

एक हप्ताअघि रिलिज भएको साउथ सुपरस्टार थलापति विजय र विजय सेतुपति अभिनित एक्सन थ्रिलर फिल्म ‘मास्टर’ले विश्वभरबाट एक करोड ५० लाख रुपैयाँ कमाउन सफल भएको छ। छोटो समयमै कोरोना महामारीका बीचमा पनि यो सिनेमाले सबै भन्दा राम्रो कमाई गर्न सफल भएको हो। १४ जनवरीमा रिलीज भएको फिल्मले कमाईको नयाँ रेकर्ड स्थापित गरेको छ। लोकेश......