NayaMedia

Advertisment

SKIP THIS

सुदुरपश्चिम

स्वयंम जागृती बचत तथा ऋण सहकारी द्वारा क्वारेन्टीनमा रहेकाहरूका लागी सहयाेग सामाग्री हस्तान्तरण

नयाँ मिडिया १२ महिना अगाडि

स्वयंम जागृती बचत तथा ऋण सहकारी संस्था, फुलबारीले क्वारेन्टीनमा रहेकाहरूका लागी सहयाेग सामाग्री उपलब्ध गरारएकाेछ । क्वारेन्टाइनमा रहेकाहरूका लागी सहयाेग पुगाेस भनेर साबुन लगायत सरसफाइ सामाग्री सहकारीले प्रदान गरेकाे सहकारीकी अध्यक्ष लक्ष्मी देबि जैशीले बताउनु भयाे । समाग्री बुझ्दै प्राप्त समाग्रीहरू क्वारेन्टिनमा वितरण गरिने अनेरास्ववियुका नेता नेत्र मैनालीले जानकारी दिनुभयाे । साथै नेता मैनालीले......