NayaMedia

Advertisment

SKIP THIS
तत्काल कदम चाल्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव : फेरि होला त लकडाउन ?

नयाँ मिडिया ९ महिना अगाडि

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले फेरि लकडाउन गर्ने तयारीबारे परामर्श सुरु गरेको छ। पहिलेको तुलनामा दिनानुदिन संक्रमण दर बढ्दै गएपछि लकडाउन गर्नेबारे सरकारले सम्बन्धित विज्ञहरुसँग परामर्श थालेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले करिब दुई साता लकडाउन गर्न सुझाव दिएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएकाले......