NayaMedia

Advertisment

SKIP THIS
गोकर्णेश्वरमा आमा-छोरी मृत फेला, श्रीमान अचेत

नयाँ मिडिया ५ महिना अगाडि

काठमाडौंको गोकर्णेश्वरमा आमा-छोरी मृत अवस्थामा फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बस्दै आएकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी बिहीबार बिहान मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धकाप्रमुख डीएसपी नवीन कार्कीले जानकारी दिए । शेपाकी ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा......