फैलिदै काेराेना

इरानमा पुनः फैलिदै काेराेना, अचानक एकै दिन १६ सय ८० नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा ७८ जनाको मृत्यु

नयाँ मिडिया ७ महिना अगाडि

इरानले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गरेको जस्तो देखिन्थ्यो तर बुधबार अचानक १६ सय ८० नयाँ संक्रमित भेटिए । यो अप्रिल ११ पछि एकदिनमा भेटिएको संक्रमणको सबैभन्दा ठूलो संख्या हो । इरानमा अब संक्रमणको कूल संख्या १ लाख पार भइसकेको छ । इरानमा कोरोना पुनः फर्किएको बताइएको छ, किनभने पछिल्लो चार दिनदेखि संक्रमितको संख्यामा लगातार......