सार्वजनिक सुनुवाइ

लम्किचुहा वडा नम्बर ३ को सार्वजनिक सुनुवाइ, क्वारेन्टिन व्यावस्थापनकै खर्च २१ लाख

रमित पाण्डे २ महिना अगाडि

कैलालिको लम्किचुहा नगरपालिका वडा नम्बर ३ ले आज सार्बजनिक सुनुवाइ गरेको छ । वडामा संचालन गरिएका क्वारेन्टिन ब्यबस्थापनको खर्च बारे सबैलाई जानकारी दिन सार्वजनिक सुनुवाइ गरिएको वडा अध्यक्ष भक्त चलाउनेले जानकारी दिनु भएको छ । भारत तथा तेस्रो मुलुक बाट आएकाहरु लाई वडामा ३ स्थानमा क्वारेन्टिन निर्माण गरि राखिएको थियो । जसमा जम्मा ४१९......