वैज्ञानिक बन व्यावस्थापनका नाममा कैलालीका सामुदायिक बनमा व्यापक फडानी

रमित पाण्डे ४ महिना अगाडि

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन चलिरहेका बेला कैलालीका सामुदायिक बन क्षेत्रमा भने व्यापक रुख कटानी भइरहेकोे छ । कैलालीको मोहन्याल गाउँपालिका अन्तर्गतका विभिन्न सामुदायिक बनमा रुख कटानी भएको पाइएको छ । जिल्लाको पहलमानपुर डिभिजन वन कार्यालय अन्तरगत पर्ने मोहन्याल गाउँपालिकाको वडा नम्बर ७ राजकाँडा स्थित जालपा र बर्गदा सामुदायिक बन उपभोक्ता समूह......