NayaMedia

Advertisment

SKIP THIS

जेसिस

लम्की जेसिस वर्ष २०२० को अध्यक्षमा बबिता न्यौपाने (पाण्डे) निर्वाचित

नयाँ मिडिया १ बर्ष अगाडि

लम्की जेसिस वर्ष २०२० को अध्यक्षमा बबिता न्यौपाने (पाण्डे) निर्वाचित हुनु भएको छ । शनीबार राति लम्की जेसिज सभाहलमा सम्पन्न शाखा अबिधेशन बाट बबिता सर्ब सम्बतरुपमा अध्यक्ष पदमा निर्बाचित हुनु भएको निर्बाचन अधिकारी जुगराम चौधरीले जानकारी दिनु भएको छ । निर्बाचित अध्यक्ष बविता न्यौपानेले लम्की जेसिज बर्ष २०२० युवामय बनाउने उद्घोष समेत गर्नु भएको......