बम प्रहार

सिरहामा नेकपा नेता माथि बम प्रहार

नयाँ मिडिया ४ महिना अगाडि

सिरहाको औरही गाउँपालिका–५ मा नेकपा नेता तथा पूर्वगाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएको छ । घरमा सुतिरहेका बेला मध्यरातमा नेता यादवमाथि अज्ञात समुहले बम प्रहार गरेको हो । बमको छर्रा लागेर नेता यादव घाइते भएका छन् । उनको शरिरको विभिन्न भागमा बमको छर्रा लागेको छ । नेता यादवलाई उपचारका लागि सिरहाको सदरमुकाम रहेको......