NayaMedia

Advertisment

SKIP THIS

बम विष्फोट

बाँस्कोटाको घरमा बम विष्फोट गरेकाे आराेपमा विप्लव समूहका एक नेता पक्राउ

टेकुमा ल्याएर थप अनुसन्धान गर्ने प्रहरीकाे तयारी

नयाँ मिडिया १ बर्ष अगाडि

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर विष्फोट गराएको घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङ छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले केहीवेरअघि जडिबुटीबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएकाे छ । गुरुङ मेडिकल कलेज सञ्चालक दुर्गा......