अमेरिकी ब्लगरले लगाइन् पाकिस्तानका पूर्वप्रधानमन्त्रीमाथि बलात्कारको आरोप

नयाँ मिडिया ५ महिना अगाडि

पाकिस्तानमा बस्दै आएकी एक अमेरिकी ब्लगरले पाकिस्तानका पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्रीदेखि विपक्षी दलका नेताहरुमाथि यौन उत्पीडनको आरोप लगाएकी छन् । अमेरिकी ब्लगर सिन्थिया डी. रिचीले सो आरोप लगाएकी हुन् । पाँच जुनको दिन सिन्थियाले आफ्नो फेसबुक भिडियो लाइभमार्फत् पाकिस्तान पिपुल्स पार्टीको सरकारमा गृहमन्त्री बनेका रहमान मलिकले आफूलाई सन् २०११ मा बलात्कार गरेको बताएकी छन् । साथै......