दलित बस्तीमा जमिन्दारको डोजर

मुसहरको घर भत्काइ दिएपछि उनीहरु बिच्चली

नयाँ मिडिया १० महिना अगाडि

राजविराज । तीन पुस्तादेखि बसोवास गर्दै आएका सप्तरीको राजगढ गाउँपालिका-४ वेल्ही चपेनाका १२ मुसहर परिवारको घर भत्काइ दिएपछि उनीहरु बिच्चलीमा परेका छन् । न्याय माग्दै आइतबार सदरमुकाम राजविराज आएका उनीहरुले जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन पत्र बुझाउँदै पुनरवासको व्यवस्थापनका लागि आग्रह गरेका छन् । संविधानको धारा ४० को उपधारा (५) मा उल्लेख भएअनुसार ‘भूमिसम्बन्धी......