नयाँ मिडिया ३ महिना अगाडि
बाँकेमा शनिबारदेखि सोमबारसम्म तीन दिनमा दुई ठूला अस्पतालमा उपचार गराइरहेका ८ संक्रमितको ज्यान गएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बाँकेका ४, दाङका तीन र कैलालीका एक जनाको कोरोनाबाट मृत्यु भएको हो । आइतबार ४ जना, शनिबार ३ जना र सोमबार एकजनाको ज्यान गएको थियो । सोमबार बिहान......