बाढी वितण्डा

अविरल बर्षाले कुरुङ पुल बगायो, शान्तिनगर क्षेत्रका अधिकांश सडक अवरुद्ध

बिष्णु लामिछाने ३ महिना अगाडि

साेमबार (हिजाे) साझ देखि परेको अविरल वर्षाका कारण झापाकाे बुद्धशान्ति ५ र ६ का विभिन्न स्थानमा ठुलाे क्षति भएको छ। विभिन्न ठाउँमा बिद्युतका पोल लड्दा विद्युत अवरुद्ध भएको छ भने कतिपय स्थानमा सडक समेत अवरूद्ध भएको छ। गडिगाउँ-चुल्ठे जोड्ने कुरुङ खोलाको पक्की पुल पुर्णरुपमा क्षतिग्रस्त हुँदा सो क्षेत्रमा सवारी आवागमन ठप्प छ। बुद्धशान्ति ६......