NayaMedia

Advertisment

SKIP THIS

बालुवाटार प्रकरण

ललितानिवास जग्गा प्रकरणमा बाबुरामकाे प्रतिक्रिया- “देशलाई आवश्यक पर्छ भने म पनि नीलकण्ठ बन्न तयार छु”

‘मन्त्री दोषी तर प्रम निर्दोष देखिँदा मैले पनि असहजता महसुस गरेको छु

नयाँ मिडिया १ बर्ष अगाडि

समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललितानिवास जग्गा हिनामिना प्रकरणमा असहजता महसुस गरेको प्रतिक्रिया दिएका छन् । ‘मन्त्री दोषी तर प्रम निर्दोष देखिँदा मैले पनि असहजता महसुस गरेको छु । सुर–असुर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी नीलकण्ठ बनेझैं देशलाई आवश्यक पर्छ भने म पनि नीलकण्ठ बन्न तयार छु । तर दोषीलाई......