NayaMedia

Advertisment

SKIP THIS

मृत्यु

गोरखाकाे बारपाकमा एकै घरका तीनजना मृत अवस्थामा भेटिए

नयाँ मिडिया २ महिना अगाडि

गोरखा बारपाक सुलीकोट गाउँपालिमा एकै घरका तीनजना मृत अवस्थामा भेटिएका छन्। बारपाक सुलिकोट गाउँपालिका–१ को धामीटोलको एक घरका तीनजना मंगलबार बिहान मृत अवस्थामा भेटिएका हुन्। इलाका प्रहरी कार्यालय जौबारीका प्रहरी निरीक्षक ईश्वर लौडारीका अनुसार एकजना वृद्ध, उनकी बुहारी र अर्की एक बालिका (छोरीकी छोरी) मृत अवस्थामा भेटिएका हुन्। बिहान ढिलासम्म घरको ढोका नखुलेपछि अर्को......