बारम्बारर आग्रह गर्दा पनि अटेर
नमाज पढ्दै गरेका १४ जना पक्राउनयाँ मिडिया ९ महिना अगाडि
बुटवल । कपिलवस्तुमा मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ७ धुपहीस्थित मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आइतबार दिउँसो १ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ । अहिलेको अवस्थामा जम्मा नहुन बारम्बारर आग्रह गर्दा पनि अटेर गरेपछि पक्राउ पक्राउ गर्नुपरेको......