अपराध

याैन प्रस्ताव अस्विकार गर्दा बालिका हत्या गरेका १५ वर्षीय बालकलाई जन्मकैद फैसला

बालक १८ वर्ष पूरा नभएसम्म बाल सुधार गृहमा रहने

नयाँ मिडिया ९ महिना अगाडि

सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो । अदालतले मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको हो । उनलाई जन्मकैद हुने र नाबालक देखिएकाले जन्मकैदको आधा १४ वर्ष १० महिना सात दिन कैद हुने......