समाज

इजरायल बस्ने सुनिता गुरुङको आर्थिक सहयोगमा शिविरमा शाैचालय निर्माण

नयाँ मिडिया २ महिना अगाडि

कैलालीको लम्किचुहा नगरपालिका- ६ बावनपुर शिविरमा शाैचालय निर्माण गरिएको छ । इजरायलमा बस्दै आउनु भएकी सुनिता गुरुङको आर्थिक सहयोगमा शिबिरमा दुई वटा शाैचालय निर्माण गरिएको सामाजिक अभियान्ता जनक सुनारले जानकारी दिनु भयो । बिगत १४ बर्ष देखि ईजरायलमै रहनु भएकी समाजसेवी गुरुङले आर्थिक सहयोग गरेर केही महिना पहिला त्यहाँ खाद्यान्न समेत वितरण गरिएको थियो......