NayaMedia

Advertisment

SKIP THIS
पूर्वमन्त्री बास्कोटालाई कोरोना संक्रमण

नयाँ मिडिया ६ महिना अगाडि

पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोकुल बास्कोटालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । आफू र श्रीमती तारा मानन्धरलाई संक्रमण देखिएको बास्कोटाले बताएका हुन् । ‘मलाई त लक्षण बिनै देखियो, तर श्रीमतीलाई लक्षणसहित’ उनले ट्वीट गरेका छन् । दुई छोराको रिपोर्ट भने नेगेटिभ आएको उनले बताए ।...