NayaMedia

Advertisment

SKIP THIS
बिग मार्टको ‘बिग मेला’मा पाँच तोला सुन जित्ने अवसर

योजना माघ १८ देखि फागुन ३ गतेसम्म संचालन हुने

नयाँ मिडिया १ बर्ष अगाडि

बिग मार्टले आफ्नो ५० औं स्टोर सुरु गरेको अवसरमा ‘बिग मेला’ नामको ग्राहक योजना सार्वजनिक गरेको छ । माघ १८ गतेबाट सुरु भएको ‘बिग मेला’ योजना अवधिमा बिग मार्टको जुनसुकै स्टोरबाट सामान खरिद गर्ने एक जना भाग्यशाली ग्राहकले पाँच तोला सुन जित्ने अवसर पाउनुहुनेछ । ‘बिग मेला’को अवधिभर बिग मार्टका पाँच जना ग्राहकले हरेक......