बिचौलियाको घेराबन्दी

कम्पनी रजिस्ट्रारको कार्यालय बिचौलियाको घेराबन्दीमा, कार्यालय व्यवस्थापन पनि उस्तै

वेशद्वारमै बिचौलियाको तानातानले सेवाग्राहीलाई अन्योल

नयाँ मिडिया ११ महिना अगाडि

कम्पनी रजिस्ट्रारको कार्यालय बिचौलियाको घेराबन्दीमा देखिएको छ । नयाँ कम्पनी दर्ता तथा अद्यावधिक गर्ने एक मात्र निकाय हाे राजधानी त्रिपुरेश्वरको कम्पनी रजिस्ट्रारको कार्यालय। सेवाग्राहीले सहज सेवा लिनसक्ने वातावरण नै नभएको सेवाग्राही बताउँछन् । वकिल अथवा बिचौलियाहरूको साथ नलिए काम हुनसक्ने अवस्था छैन । प्रवेशद्वारमै बिचौलियाको तानातानले सेवाग्राहीलाई अन्योल बनाएको छ । याे समाचार आजकाे गाेरखापत्रमा प्रकाशित छ । बिहीबार......