NayaMedia

Advertisment

SKIP THIS

रियालटी शो

बिजेतालाई कार र सुन, मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ घोषणा,

नयाँ मिडिया १ बर्ष अगाडि

काठमाडौं । रियालटी शो ‘मेरो डान्स कप’को चौथो सिजन र ‘मेरो भ्वाइस कप’को दोस्रो सिजन औपचारिक घोषणा गरिएको छ । बिहिबार राजधानिमा आयोजित एक कार्यक्रममा आयोजकले दुबै रियालटी शो अमेरिकामा आयोजना हुन लागेको जानकारी दियो । ‘मेरो डान्स कप’ मा अभिनेत्री केकी अधिकारी र ‘मेरो भ्वाइस कप’ मा गायक प्रमोद खरेल निर्णायक रहने छन्......