राजनिती
पौडेलको गिरफ्तारी: कम्युनिष्ट सरकारको बिदाइको शुरूवातनयाँ मिडिया ५ महिना अगाडि
नेपाली कांग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको गिरफ्तारी र दुर्व्यवहारले कम्युनिष्ट सरकारको पतनको संकेत गरेको बताएका छन। उनले भने, “कम्युनिष्ट पार्टीले काङ्ग्रेसका एक सन्त नेतालाई गिरफ्तार गरेर आफ्नो बिदाईको शुरूवातको संकेत गरेको छ”। प्रबक्ता शर्माले सरकारको यो कदम बिरुद्ध काङ्ग्रेसले देशब्यापी रुपमा बिरोध गर्ने समेत चेतावनी दिएका छन्। ‘तनहुँ जिल्ला ब्यास......