मुम्बईमा बस्दै आएका ती पुरुष आइतबार राति ३८ जनासँगै बसमा आएका थिए

क्वारेन्टाइनबाट अस्पताल ल्याइएका बिरामीको मृत्यु

नयाँ मिडिया ८ महिना अगाडि

क्वारेन्टाइनमा बिरामी परेपछि तानसेनस्थित मिसन अस्पताल ल्याइएका एक व्यक्तिको उपचारकै क्रममा मंगलबार मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–१ सिलुवाका बासिन्दा उनी वडा नं २ को शम्भु मावि क्वारेन्टाइनमा राखिएका थिए । अस्पतालका अनुसार सोमबार ल्याइएका उनलाई कोरोनासँग मिल्दोजुल्दो श्वास फेर्न कठिन हुने, सुख्खा खोकी, १ सय दशमलव ४ भन्दा बढी ज्वरो र छाती दुख्ने......