अन्तराष्ट्रिय

भारतमा बिष्फोटक पदार्थ राखेको भूइकठहर खुवाएर, गर्भिणी हात्तिको हत्या

नयाँ मिडिया २ महिना अगाडि

भारतको केरेलामा एउटा गर्भिणी हात्तीलाई बिष्फोटक पदार्थ राखिएको खानेकुरा खुवाएर मारिएको छ। भुइँकटहर भित्र बिष्फोटक पदार्थ हालेर हात्तिलाई खुवाउदा,कतिपय सुड्मा र केही पेटभित्र पड्किएका थिए। अन्दाजी १४-१५ वर्षकी जंगली हात्ती पालाक्कड जिल्लाको साइलेन्ट भ्यालीको जंगल छोडेर खानाको खोजीमा नजिकैको गाउँमा पुगेको थिई। त्यही बेला कसैले उसलाई बिस्फोटक पदार्थ भरेर भुइँकटहर दिएको वन अधिकारीहरूको भनाइ......