बी एण्ड सी

बी एण्ड सी मेडिकल कलेजका सञ्चालकको आरोप, चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले २० करोड घुस मागे

नयाँ मिडिया ११ महिना अगाडि

काठमाडौँ। बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च हस्पिटल प्रालि सञ्चालन गर्नका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले घुस मागेको सञ्चालक दुर्गा प्रसाईले आरोप लगाएका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गरेर चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले २० करोड रुपैयाँ घुस मागेको उनले बताएका हुन् । ायोगको उपध्यक्ष पदमा भएपनि आफुले नेता तथा उपल्लो......