भाडा तिर्न सकिँदैन भन्दै सिभिल मलका व्यवसायीले बुझाए चाबी

आत्महत्या गर्न प्रोत्साहन नगरियोस्

नयाँ मिडिया २ महिना अगाडि

काठमाडौं सुन्धाराको सिभिल मलमा सपिङ कम्प्लेक्समा व्यवसाय सञ्चालन गर्ने व्यवसायीले घरभाडा तिर्न नसक्ने भन्दै पसलको तालाचाबी मल सञ्चालकलाई बुझाएका छन् । पूर्ण लकडाउन अवधिको भाडा शत प्रतिशत छुटको माग राखेका व्यवसायी र मल सञ्चालकबीच घरभाडाका विषयमा भएको छलफल निष्कर्षमा नपुगेपछि शुक्रबार १०५ जना व्यवसायीले मल सञ्चालक लालकाजी गुरुङलाई तालाचाबी बुझाएका हुन् । सिभिल मल......