बुद्धशान्तिमा पहिरोले पुर्दा एकजनाको मृत्यु

नयाँ मिडिया, झापा ४ महिना अगाडि

झापाको बुद्धशान्ति ७ मोदीडाँडामा मंगलबार राति पहिरोले घर पुर्दा एकजनाको ज्यान गएको छ । तीनजना सामान्य घाइते भएका छन् । गए राति करिब १०ः३० बजेतिर बुद्धशान्ति ७ का तेजकुमार बराइलीको घर पहिरोले पुर्दा मामाघर पाउना आएका मेचीनगर ९ मागुरमाडीका १५ वर्षीय विवेक दर्नालको ज्यान गएको वडाध्यक्ष मातृका पौडेलले जानकारी दिए । उनी एक साताअघि......