प्रबेश कडाई

बुद्धशान्ती गाउँपालिका प्रबेशमा कडाई

नयाँ मिडिया, झापा ४ महिना अगाडि

सरकारले लकडाउन अन्त्य भएको दुइ साता नबित्दै स्थानीय क्षेत्रमा मानिसको चहलपहल बढेको छ।बुद्धशान्ति गाउँपालिकाका विभिन्न स्थानहरुमा लकडाउन खुले सगै मानिसहरूको आवातजावत बढेको हो। लकडाउन अन्त्य भएसगै बढेको गर्मीमा बुद्धशान्ति ४,५,६ र ७ का विभिन्न स्थानहरूमा पौडी खेल्न जानेहरुको भिड पनि बढेको छ। तर जिल्लाका विभिन्न पालिकाहरुमा समुदायमा कोरोना फैलिएको आशन्कामा लकडाउनको अवधी थपिएपछी जोखिम......