कुशे औसीकाे शुभकामना

कुशे औसी बिशेष- कविता “बुवा”

आशिष पाण्डे ३ महिना अगाडि

कवि ज्यु मलाई पनि एउटा कविता लेख्न मन छ ! मेरो बुढेसकालको सहारा मेरो बुढेसकालको लौरो भन्दै बा! आफुले नदेखेको आफ्नो बुढेसकालको लोभमा मेरो वालापन रङ्गिन बनाए झैं गरि आफ्नो कान्छी औंला मेरा कलिला हातले समाउँदै मलाई तातेताते गर्दै हिड्न सिकाउँथे, त्यहि कान्छी औंला छुट्छ कि भन्ने डरले मैले कहिल्यै कविता लेखिन। कवि ज्यु......