बैठक स्थगित

भीम रावलका सुरक्षागार्डमा काेराेना देखिएपछी नेकपा स्थायी कमिटी बैठक स्थगित

नयाँ मिडिया ७ महिना अगाडि

नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ । भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगनको सूचना आएको एक नेताले जानकारी दिए । मंगलबार साँझ भक्तपुरमा फेला......